काठमाडौ । बलिउड अभिनेत्री नीना गुप्ताको उमेर अहिले ६० बर्ष माथि नाघेको छ । उनको पछिल्लो अवतारले संसारभरी नै हंगामा मच्याएको छ । नयाँ बर्ष २०२० सँगै उनले खुशीको खबर लिएर आईन् । उनकी फिल्म द लास्ट कलर ओस्कार २०२० मा बेस्ट पिक्चर क्याटोगरीमा नोमिनेट भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0