
वीरगञ्ज, ६ असोज । तेली कल्याण समाज नेपालको बिरगंजमा सप्पन्न भएको तेस्रो महाधिवेशन सर्वसम्मतबाट नयाँ पदाधिकारी चयन गरेका छन । पर्साका विश्वनाथ साहको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । त्यस्तै सप्तरीका उम्देश्वर प्रसाद साह बरिष्ठ उपाध्यक्षमा चयन भएका छन भने उपाध्यक्षहरुमा कपिलसाह (सिरहा), नेपाली साह (सिरहा), निलम साह (काठमाडौं), जगन्नाथ साह (सर्लाही) चयन भएका छन । महासचिवमा सत्यनारायण साह (धनुषा), सचिवमा दिलिप चन साहु (सुनसरी) कोषाध्यक्षमा डा. सोनेलाल साह (सर्लाही) बाट चयन भएका छन ।
त्यसतै सदस्यहरमा, जोगिन्द्र साह (बारा), रामानन्द साह (रौतहट), नवल साह (रौतहट), श्री रामलक्ष्मण साह (दांग), शोभा साह ( महोत्तरी), सुनिता देवि साह (सर्लाही), सुनिता कुमारी साह (सप्तरी) र नरेन्द्र साह (मोरङ) गरि १७ सदस्यीय केन्द्रिय कार्य समिति गठन गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
