
अमेरिकाः अमेरिकामा बसोबास गर्ने मधेशी समुदायको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (मा ) का अध्यक्ष सतेन्द्र साह पिता बन्नु भएको छ । अध्यक्ष साहले बिहिबार छोरीको पिता बन्नु भएको हो । सप्तरी निवासी साह विगत लामो समय देखि अमेरिका बस्दै आउनु भएको छ । सामाजिक सेवाको क्षेत्रमा सधैं अग्रसर रहने सतेन्द्र साह र उनको श्रीमति डा. रुवि साह आमाबाबु बनेको अवसरमा परिवारका सदस्यहरु खुशीले गदगद भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
